Lirik lagu
Timrai Tira
Video tidak tersedia untuk diputar di halaman ini. Lirik dan informasi lagu tetap tersedia.
Cari video di YouTube.
Apurva Tamang
हावा चलिरहेछ मलाई तिम्रैतिर उडाई लैजाने
न्यानो लाग्छ मलाई तिम्रै अँगालोमा, कि सधैँ बाँधिराख्ने?
चन्द्रमाझैँ उज्यालो तिम्रो मुहार हेरिरहूँ झैँ लाग्छ
तिम्रो मुस्कान हेरी सबै दुःख भुलिदिऊँ झैँ लाग्छ
हावा चलिरहेछ मलाई तिम्रैतिर उडाई लैजाने
मेरो लागि तिमी नै हो सबै, आज हो या भोलि
व्यक्त गर्न सके गरिदिनेथेँ मेरो मन खोली
सपना नि चाहिएन, बिपनामा तिमी भए पुग्छ
बोल्न खोज्दा अझै नि पहिलो भेट जस्तो मुख नै सुक्छ